दोस्रो चरण निर्वाचनमा १ वडाध्यक्षसहित ३८ निर्विरोध

केन्द्रबिन्दु डेस्क । काठमााडौं, ८ असार ।दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२ र प्रदेश नं ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिएका छन् । उनीहरु १५ जिल्लाका छन्…

Logo