बागी काँग्रेस उम्मेदवारलाई पार्टीले कारबाही गर्ने

केन्द्रबिन्दु डेस्क । काठमाढ्डौं, ७ असार ।काठमाडौँ, ७ असार । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ ।काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने उल्लेख गरेका छन् ।विज्ञप्तिमा पार्टीका…

Logo