अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौं ।मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताइन् । “मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको हुनाले पुनःमनसुन सक्रिय भएको हो,” मौसमविद् बादीले भनिन् ।सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही…

Logo