सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद टुंग्याउन पार्टी उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।उनले अघि सारेको प्रस्ताव अनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।यस्तै प्रचण्ड…