नेपालमा सूर्ति सेवनका कारण प्रतिवर्ष २७ हजार बढीको मृत्यु

काठमाडौं ।स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सूर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनी मुलक सन्देश राख्ने नियम कडाईका साथ पालना गराउन सरकारलाई सुझाव दिएको हो ।नेपालमा सूर्ति सेवनकै कारण प्रतिवर्ष २७ हजार बढी नागरिकको मृत्यु हुने गरेको…

Logo