साउन १५ देखि होटल व्यवसाय खुल्दै, यस्तो छ तयारी

काठमाडौँ । सरकारले साउन १५ गतदेखि होटल व्यवसाय खोल्ने निणर्य गरेपछि होटल व्यवसायीहरु तयारीमा जुटेका छन् ।सरकारले लकडाउन अन्त्य घोषणा गरेसँगै होटल व्यवसायीहरुले होटल संचालनका लागि पूर्व तयारी सुरु गरेका हुन् । कोरोना संक्रमणका कारण सरकारले गत चैत ११ गतेदेखि मुलुकभरी लकडाउन गरेको थियो । सो बेलादेखि उद्योग व्यवसाय लगायतका सम्पूणर् क्षेत्र ठप्प थिए ।सरकारले…

Logo