हेडक्वार्टरका ४ प्रहरीलाई कोरोना देखिएको समाचार पुष्टि हुन बाँकी

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको समाचार पुष्टि हुन बाकी रहेको जनाएको छ । नेपाल प्रहरीको आफ्नै अस्पतालमा भएको परीक्षणमा कोरोना देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको छ।प्रहरीका प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले रिपोर्ट पीसीआर परीक्षणको लागि पठाइएको र औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले नै दिने बताए । कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि…

Logo