हेटौंडा । दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगरी सरकारले एकलौटी ढंगबाट वागमती प्रदेश सभा बैठक सार्ने काम भइरहेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती जनाएको छ । सोमबार नेकपा (एकिकृत समाजवादी) का सांसद बसन्त मानन्धर, राप्रपाका उपनेता, गिर बहादुर तामाङ र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्न प्रसाद ढकालले् संयुक्त रुपमा पत्रकार…