(नेकपा ) र (अनेकपा) मिलेर (एकता)

काठमाडौं । लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नारायणप्रसाद शर्मा नेतृत्वको अखिल नेपाल कम्युनिस्ट पार्टी (अनेकपा) बीच आज एकता घोषणा भएको छ । दुवै पार्टीका नेताहरूको सहभागितामा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एकताको औपचारिक घोषणा गरिएको हो । एकतापछि गठित नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता) राखिने र लोकनारायण सुवेदी नै अध्यक्ष बन्ने…

Logo