उच्छृङ्खल गतिविधी रोक्न गृह मन्त्रालयले ग-यो सहायता कक्ष स्थापना

काठमाडौँ, उच्छृङ्खल गतिविधी रोक्न गृह मन्त्रालयले सहायता कक्षको स्थापना गरेको छ। जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको प्रदर्शनपछि उच्छृङ्खल गतिविधिबारे जानकारी लिनलाई सहायता कक्षको स्थापना गरेको सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए। यस्ता जानकारी ९८५१३६०६०३ मा फोन, मेसेज, ह्वाट्सएप, भाइबरमार्फत सम्पर्क गर्न सकिने छ। ‘समाजमा घट्ने र घट्नसक्ने उछृङ्खल गतिविधिहरू भए गरेको देखिएमा…

Logo