लमजुङ ।लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ ।स्थानिय दीपक तामाङको घर पहिरोले पुरिएको हो । पहिरोमा परि दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य घाइते भएका छन् ।राति ११ बजे तिर माथिबाट आएको…