काठमाडौंका जग्गाको नयाँ मूल्य तोकियो, कहाँको कति ? (सूचिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकेको छ । महानगरले मङगलबार आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै महानगर क्षेत्र भित्रका सडक तथा गल्लीलाई आधार मानेर प्रतिआनाका हिसाबले जग्गाको मूल्य तोकेको छ ।महानगरले आनाको १३ लाख रुपैयाँदेखि आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । दरवार मार्गमा मात्रै…

Logo