पाकिस्तानमा ९८ यात्रु सवार विमान दुर्घटना,

इस्लामाबाद ।पाकिस्तानको कराँचीस्थित एक आवासीय क्षेत्रमा ९८ यात्रु बोकेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । सो विमानमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विमान लाहोरबाट कराँची जाँदै थियो ।अन्तिम अवस्थामा पाइलटले प्लेनमा प्राविधिक खराबी देखिएको बताएका थिए । इन्जिनमा खराबी आएको पाइलटले खबर दिएको जनाइएको…

Logo