भ्रम फैलाउने ७० अनलाइन बन्द, ५९ लाई स्पष्टिकरण, २२ लाई सचेत (सूचीसहित)

काठमाडौं ।भ्रामक समाचार सम्प्रेषण गरेका ७० वटा अनलाइन बन्द गरिएका छन्। नेपाल प्रेस काउन्सिलले  देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको हो ।चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले जानकारी दिए  । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको…

Logo