यस्तो छ लिम्पियाधुरासहित नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी

काठमाडौं ।मन्त्रिपरिषदबाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा यसको तयारी भइरहेको बताइन् । उनीहरुसँगको छलफलमा नेपालले आफ्नो तर्फबाट नक्सा सार्वजनिक…

Logo