आइसोलेसनमा रहेका रोल्पाका एक युवकको मृत्यु

रोल्पा ।जिल्लामा आइसोलेसनमा रहेका एक युवाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १ का २२ वर्षका युवाको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उनी आइतबार राति अस्पतालमा भर्ना भएका थिए ।अस्पतालका डा अनिल केसीले युवाको मिर्गौलाले काम नगरेपछि मृत्यु भएको जानकारी दिए । ‘दुवै मिर्गौलाले काम नगरेपछि ती युवाको मृत्यु भएको हो’ डा.…

Logo