प्रदेश नं १ : सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने

झापा ।प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताएका छन् ।उनले शनिबार झापा जिल्ला कोरोना रोकथाम समितिको बैठकमा उद्धार गरेर ल्याएपछि राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् । झापाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकबल…

Logo