काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि थप निर्णय गरेको छ ।जेठ २ गते बसेको जिल्ला प्रशासनको बैठकले पास बिना काठमाडौं प्रवेश गर्न नपाइने नियम बनाएको हो। आजको बैठकले एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै…