मकवानपुरका २ जना संक्रमित, चित्लाङ निवासी संक्रमित भन्छन्- ‘म संक्रमित हुँ तर स्वस्थ छु’

मकवानपुरका २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान जारी  प्रेस विज्ञप्तिका अनुसार मकवानपुर  निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । उनी  कुन ठाउँका व्यक्ति हुन् भन्ने विषयमा भने मन्त्रालयले केही खुलाएको छैन।यसअघि मकवानपुरको…

Logo