आजदेखि लकडाउन थप कडा, यसअघि जारी गरिएको सबै पास रद्द (भिडियो)

गत २६ गतेदेखि केही खुकुलो पारिएको लकडाउन आज (बिहिवार) देखि थप कडा गरिएको छ ।यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गरिएको  गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्काे जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र उपत्यकामा समेत भीडभाड बढेको भन्दै यस्तो…

Logo