मंगलबार कोरोना भाइरसका थप २६ संक्रमित थपिएका छन् ।काठमाडौँमा एक र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आजै ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । ३४ जना निको भएका छन्।