कुन व्यवसायीले कुन निकायबाट पास लिने ? (सूचीसहित)

सरकारले लकडाउन अवधिमा विभिन्न १४ प्रकारका उधोग ब्यबसाय खोल्न अनुमति दिएको छ। तर, आवतजावतका लागि पासको व्यवस्था नहुँदा उधोगी ब्यबसायीहरूले निर्धक्क व्यवसाय संचालन गर्न सकेका छैनन् भने कर्मचारीहरू कार्यालय जान सकेका छैनन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास वितरणको लागि नयाँ ब्यबस्था लागु गरेको छ । तर, कतिपय संस्था तथा व्यक्तिहरूले सूचना नपाउदा कुन निकायबाट…

Logo