भारतले नेपालीभूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने ७८ किलोमिटर सडक मार्ग संचालनमा ल्याएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् ।सन् २००८ बाट निर्माण सुरु भएको यो सडक भारतले चीनको सीमासँग जोड्ने गरी निर्माण गरेको पहिलो सडक हो । भारतको बोर्डर रोड अर्गनाइजेसनले हिरक आयोजना…