काठमाडौँ ।गृह मन्त्रालयले विज्ञप्ती निकाल्दै होलीका दिनमा भेला हुने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्ने जस्ता कार्य नगर्न सर्व साधारणमा अनुरोध गरेको छ ।शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीमा विगतमा जस्तो लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्ने जस्ता कार्य नगर्न अनुरोध गरेको हो । त्यस्ता…