‘इन्फेक्सन’ हुने डरले प्रधानमन्त्रीको डिस्चार्जमा ढिलाइ

काठमाडौं ।गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ ।उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्बाइएको हो । उनले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्रीलाई आईसीयूमा राखिएको जनाइन् । यद्यपि ओलीको डिस्चार्ज मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले…

Logo