टुटल र पठाओलाई कारबाही गर्ने यातायात व्यवस्था विभागको तयारी

काठमाडौं ।सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउदै आएको टुटल र पठाओलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन भाडामा प्रयोग गरे कारबाही…

Logo