राष्ट्रपति भण्डारी ३ दिने सुदूरपश्चिम भ्रमणमा : स्वागतका लागि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा गएकी छिन् । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ ।राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गरिएको छ । बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती…

Logo