ललितपुर महानगरपालिकाकै अगाडि मेयर महर्जनको पुतला जलाइयो 

ललितपुर महानगरपालिकाकै आगाडि मेयर चिरीबाबु महर्जनको पुतला जलाइएको छ ।सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत पुल्चोकस्थित मदन स्मारक बिद्यालयको खेल मैदान मासेर पर्खाल लगाएको भन्दै स्थानीयले मंगलबार मेयरको पुतला जलाएका हुन् । उनीहरूले अनधिकृत ढंगको पर्खाल निर्माण बन्द गर्न माग गरेका छन् ।दरबार टोल विकास संस्थाका तर्फबाट वामदेव ज्ञवालीले दायर गरेको रिटमा सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म विद्यालय…

Logo