काठमाडौं ।वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पार्टीसँग पछिल्लो समय दुरी बढ्दै गएको छ । पार्टीको निर्देशन विपरित मन्त्री नियुक्त गरेको भन्दै अष्टलक्ष्मी शाक्यले विरोध जनाएसँँगै उनको पार्टीसँगको दुरी बढ्दै गएको हो ।मुख्यमन्त्री पौडेलले गत फागुन ५ गते सांसद रामेश्वर फुयाललाई भौतिक योजना तथा पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका थिए । गत माघ २९ गते नै पौडेलले…