नेपाल वायुसेवा निगमले दुइवटा न्यारोबडी विमान एयरबस ए ३२० खरिद गर्ने क्रममा डेढ अर्ब घोटाला रुपैयाँ भएको समाचार सार्वजनिक भएपछि निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारले ९ बुंदे प्रष्टीकरण दिएका छन् ।उनले आफू महाप्रबन्धक नियुक्त भएको केही हप्तापछि नै ६ वटा विमान खरिद गर्न टेण्डर आह्वान गरिएको बताएका छन् । उनले आफूले अवकास पाइसकेपछि मात्रै विमान खरिद…