मंगलबार रातिदेखि एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाइरहेको देखिन्छ भने नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सारंगी रेटेर प्रधानमन्त्री ओलीलाई साथ् दिइरहेको देखिन्छ ।प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान…