काठमाडौं ।काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियारको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।अख्तियारको टोलीले पौडेल र उनका सवारी चालक सञ्चित दुलाललाई एक लाख नगदसहित पक्राउ गरेको हो। उनीहरु आइतबार साँझ बल्खुबाट पक्राउ परेका हुन् ।पौडेलले नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस…