सहिद स्मारक ‘ए’ डिभिजन : सन्जोगको ह्याट्रिकसँगै थ्रीस्टारको सानदार जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ललितपुरको थ्रीस्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध सानदार जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई ४–० गोलले हराएको हो ।जारी लिगमा सन्जोग राईले पहिलो ह्याट्रिक गरे । सन्जोगले ५७औं, ६०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । म्यान अफ…

Logo