सदनलाई जीवन्त बनाउन भगीरथ प्रयत्न गर्छु– सभामुख

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई बढीभन्दा बढी पारदर्शी र जनताको पक्षमा बनाउन आफूले भगीरथ प्रयत्न गर्ने पुनः दोहोर्याएका छन् । विहिबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनलाई जीवन्त एवम् जनताप्रति जवाफदेही बनाउन आफूले विशेष गरी ध्यान केन्द्रित गर्ने बताए । उनले लोकतन्त्रको विस्तार तथा विकासका लागि आफू प्रतिबद्ध भएर लागि पर्ने उल्लेख गरे…

Logo