नेपाल अटोमोवाइल एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सदाचार अनुभूति सर्वेक्षणमा सहभागिता जनाएको छ । कार्यक्रममा नाडाका पदाधिकारी तथा कार्यसमिती सदस्यहरूले सहभागिता जनाएको नाडाका अध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।नाडाले भन्सारको विकास र सहज प्रकियाका लागि सल्लाह सुझाव दिएको छ । नाडाले सहज भन्सार प्रक्रियाले व्यवसायलाई पनि सहज र व्यवस्थित बनाउने बताउँदै आएको छ ।सर्वेक्षण…