बाजुरा केन्द्रबिन्दु भएर चार रेक्टरको भूकम्प

काठमाडौं ।बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ ।जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । उनले दिएको जानकारी…

Logo