चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न नाट्टाको माग

काठमाडौं ।नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ । नाट्टाले सोमबार एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको उहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेक्स स्थापना गर्न माग गरेको हो ।नाट्टाका अध्यक्ष…

Logo