स्कूल भ्यानको ठक्करले बालिकाको मृत्यु

दाङ ।दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको हो ।गोरखा मोडेल कलेजको रा १ ख १०२८ नं.को स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक…

Logo