भ्रमण वर्षलाई सांस्कृतिक स्वागत

भक्तपुर: प्राचीन नगरी भक्तपुरले ३ सय २९ वर्ष पुरानो ऐतिहासिक नगरा बजाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सांस्कृतिक स्वागत गरेको छ।बुधबारबाट सुरु भ्रमण वर्षको अवसरमा पूर्वसन्ध्यामा मंगलबार भक्तपुर दरबार क्षेत्रमा आयोजित सन्ध्याकालिन सांस्कृति सम्पदा पदयात्रा गरिएको थियो। पदयात्राको क्रममा नगरा बाजासँगै विभिन्न सांस्कृतिक प्रदर्शन गरियो।राजा जितामित्र मल्लले तलेजु भवानीलाई चढाएको ऐतिहासिक नगरा र बडेमानको घन्टा पून्यराम…

Logo