काठमाडौं ।राष्ट्रको भौतिक पूर्वाधार निर्माणसँगै राष्ट्रिय विकासका आवश्यकतामा केही हदसम्म भए पनि भरथेग गर्न सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई नकारात्मक आलोकमा प्रस्तुत गर्न नहुने सरकारका एक जना वरिष्ठ अधिकारीले बताएका छन् ।‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न एमसिसी सहयोगी हुने तर्क गर्दै उनीहरुले त्यस अन्तर्गतका परियोजना र तिनले नेपालको पूर्वाधार…