द्वन्द्वपीडितको दर्दनाक पीडा: ‘निर्वस्त्र बनाएर दुइटा कुकुरबाट बलात्कार गराइयो’

‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्– सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा…

Logo