काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । चिनियाँ स्टेट काउन्सिलर यी पाकिस्तानको इस्लमावाद हुँदै काठमाडौं आइपुगेका हुन् । दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम भए पनि वाङ साँझ सवा ६ बजेमात्र विशेष विमानमार्फत् काठमाडौं ओर्लेका हुन्।वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले विमानस्थलको अति विशिष्ठ कक्षामा स्वागत गरेका थिए। चिनियाँ…