कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको पर्व अटवारीका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए ।पहिले देखिनै अटवारी पर्वमा…