काठमाडौं । मंगलबारदेखि सवारी साधनहरूको कुम्भ मेला १४ औं नाडा अटो शो शुरू भयो । अटो मोबाईल्स अफ नेपालको आयोजनामा शुरु भएको मेलामा २३ वटा ब्राण्डका ४ पाँग्रे सवारी साधन र १९ वटा ब्रान्डका २ पांग्रे राखिएका छन् ।हरेक वर्षको अटो मेलामा मोडलहरुको चर्चा हुने गरेको छ । त्यसैले पनि होला कतिपयले ‘अटो शो कि…