काभ्रेको नमोबुद्धमा रहेका आठवटा ईंटा उद्योगमा नगरपालिकाले डोजर चलायो

काभ्रे,स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै काभ्रेको नमोबुद्ध नगरपालिकाले आइतबार आठ वटा ईंटा उद्योगमा डोजर चलायो । नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने इँटा उद्योगका लगानीकर्ता र आश्रितहरूले व्यवसायी मार्ने काम भन्दै आलोचना गरेका छन् ।इँट्टा उद्योगहरू बन्द गर्न व्यवसायीले आफ्नै सम्झौता उल्लंघन गरेपछि नमोबुद्ध नगरपालिकाले भट्टाका चिम्नीमा…

Logo