साहित्यकार मदनमणि दीक्षितको निधनमा कसले के भने ? (भिडियो सहित)

काठमाडौँ,वरिष्ठ पत्रकार एवं साहित्यकार मनदमणि दीक्षितको निधन भएको छ ।नेपाली साहित्य र पुर्वीय दर्शन तथा राजनीतिक परिर्वतनमा विशेष योगदान दिएका दीक्षितको विहिबार बिहान ९७ बर्षको उमेरमा निधन भएको हो । नेपाली पत्रकारिता र साहित्य तथा राजनीतिक परिर्वतनमा अतुलनिय योगदान दिएका स्वर्गीय दीक्षितका माधवी, ग्यास च्याम्बरको मृत्यु, द्रौपती, अहिल्या लगायत झण्डै चार दर्जन कृति प्रकाशित छन्…

Logo