काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गाउँका किसानले भोगेको बाँदर समस्याको समाधानका लागि सरकारले समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नमा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।