काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। पार्टी हाल ठूलो संकटमा रहेको र यसको मुख्य कारण अध्यक्षमाथि आएको संकट भएको उनकाे भनाइ छ । नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलामा उनले भनेकी छन्- 'कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि…