काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भेट भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा छलफलमा जुटेका हुन् । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिएपनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले उपस्थित भएनन् । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी…