ओली र भण्डारीबीच भेटघाटः कार्यकर्ताबिचको फाटो रोक्ने प्रयत्न मात्रै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच मंगलबार साँझ बालुवाटारमा डेढ घण्टा छलफल भएको छ। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न भण्डारी मंगलबार साँझ ६ बजेतिर बालुवाटार पुगेकी थिइन्। उनीहरूबिच करिब डेढ घण्टा कुराकानी भएको हो । नेकपा एमालेमा लामो समयदेखिको उकुसमुकुस छचल्किएर यो साता सतहमा देखिन थालेको छ…

Logo